बैंग्लुरुले चेन्नईलाई दियो विशाल लक्ष्य
चेन्नईका नूर अहमदले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।
चेन्नईका नूर अहमदले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।
नेपाली फुटबलको विकासका लागि मोफसलमा लिग विस्तार हुनै पर्छ भन्ने आवाज उठेको वर्षौंअघिदेखि हो। तर, यी प्रतियोगिता आयोजना गर्ने निकायले भने मनन गरेर उपत्यकाको घेरा तोड्ने छाँटकाँट न देखाएन।
मार्च १२ मा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।
सञ्जीव लामाको गोलसँगै ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
नेपालले एएफसी महिला एसियन कप छनोट २०२६ मा पहिलो खेल लाओससँग खेल्ने भएको छ।
शनिबारबाट सुरु हुने तेस्रो सिजनको प्रतियोगितामा ललितपुर सिटीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ ।
यो गोल लेवान्डोव्स्कीको लिगमा २३औं गोल हो। यो खेल मार्च ८ का लागि तय गरिएको थियो। तर, बार्सिलोनाका एक डाक्टरको खेलअघि नै निधन भएपछि स्थगित गरिएको थियो।
अपराजित उडान कायम राख्दै प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
विदेशी खेलाडीको बलबुतामा चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पाखा लगाएको हो।
वीरगञ्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा वीरगञ्जले श्री भगवती क्लबलाई १–१ को बराबरीमा रोकेको हो।
नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटमा कठिन समूहमा परेको छ।
२३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्न बिहीबार ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्दै छन्।