साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्समाथि हाबी भएको छ।
चर्च ब्वाइज युनाइटेड क्लबले २३औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाइजले विभागीय टोली एपिएफलाई २–० ले पराजित गरेको हो।
काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को पहिलो खेलमै मार्की खेलाडी रोहन कार्कीलाई बेन्चमा राखेको छ।
२३औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली एपिएफ भिड्दै छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा शनिबार दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्।
बार्सिलोनाका फरवार्ड डानी ओल्मोलाई खुट्टामा चोट लागेको छ। ओसासुनाविरुद्ध बार्सिलोनाले बिहीबार ३–० को निकालेको खेलमा उनले चोट बोकेका हुन्।
मेक्सिकोमा लियोन र पाचुका मात्रै होइन अन्य कम्पनीहरूले पनि दुई या बढी क्लब स्वामित्वमा राखेका छन्। ग्रुपो कालेन्टेले टिजुआना र क्वेरेतारो हेरिरहेको छ।
मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले अमेरिकामा आयोजना हुने ३२ टोली सहभागी पहिलो क्लब विश्वकप म्यानचेस्टर सिटीले जितेपनि आफू र खेलाडी कुनै बोनसको हकदार नरहेको बताएका छन्।
रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी कर छलिको आरोपमा बुधबार स्पेनको अदालतमा उभिने भएका छन्।
ब्राजिलियन राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डोरिवाल जुनियरलाई शुक्रबार बर्खास्त गरिएको छ। १४ महिनासम्म टिमको नेतृत्व गरेका जुनियरलाई कमजोर नतिजा र निराशाजनक प्रदर्शनका कारण हटाइएको हो।
फ्रेन्चाइज फुटबल क्लब धनगढी एफसीले शनिबारबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनका लागि आधिकारिक जर्सी र क्लब गान सार्वजनिक गरेको छ।