विश्वकप विजेता रोबर्टो कार्लोस नेपाल आउने
विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न उनी नेपाल आउन लागेका हुन्।
विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न उनी नेपाल आउन लागेका हुन्।
काठमाडौं रेजर्सलाई हराउँदै पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।
। क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल गर्दै अल–नासरलाई शुक्रबार अल–हिलालमाथि ३–१ को जित दिलाए। यो जितले साउदी प्रो–लिगको उपाधि होडमा अल–नासरलाई बलियो स्थितिमा पुर्याएको छ।
किलियन एमबाप्पेसहित तीन रियल मड्रिडका खेलाडीलाई युरोपेली फुटबल महासंघ (युइएफए) ले शिष्टाचारविपरीतको व्यवहार गरेको भन्दै जरिवाना गरेको छ।
जितविहीन बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न चौथो खेलमा टुसालले अन्नपूर्ण क्लब (आरसिटी)सँग १–१ को बराबरी खेलेको हो।
डि ब्रुएना सन् २०१५ मा वोल्फ्सबर्गबाट करिब ७१ मिलियन डलरमा इङ्लिस क्लब सिटीमा आबद्ध भएका थिए। त्यसपछि उनले क्लबबाट ६ वटा प्रिमियर लिग, च्याम्पियन्स लिगसहित सबै प्रमुख उपाधि जितेका छन्।
एक खेलको प्रतिबन्धपछि बुटवल लुम्बिनी एफसीका कप्तान एरिक विष्ट नेपाल सुपर लिग (एनएसएल) मा फर्किएका छन्।
विवादको जड भने टुसालले मात्रै नयाँ बस्ती युथ क्लबले पनि झिकेको हो। चैत ७ गते भएको आफ्नो क्लबविरुद्ध धीरेन्द्रले निर्णायक गोल गर्दै सरस्वतीलाई १–० को जित दिलाएपछि नयाँ बस्ती सहन नै भएन। उक्त खेलपश्चात् नै नयाँ बस्तीका टिम म्यानेजर विकास राईले उनीविरुद्ध उजुरी गरेका हुन्।
नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जितको खोजीमा रहेको बुटवल लुम्बिनी एफसीले एफसी चितवनलाई चुनौती प्रस्तुत गर्दैछ।
बेल्जियन स्ट्राइकरले गत साता एसी मिलानविरुद्धको सिरी ‘ए’ खेलमा निर्णायक गोल गरेका थिए, जसअघि उनले युक्रेनविरुद्ध युएनएल प्लेअफमा बेल्जियमका लागि दुई खेलमा तीन गोल गरे।
क्याटलान क्लब बार्सिलोनाले प्लेमेकर डानी ओल्मो र फारवर्ड पाउ भिक्टरलाई आगामी सिजन (२०२५) का लागि टोलीमा राख्न पाउने भएका छन्। क्लबले गलत लेखापरीक्षण विवरण दिएको भन्दै लिगले यी खेलाडीलाई टिममा दर्ता गर्न नपाउने निर्णय गरेको थियो।