खुमलटार र एपिएफलाई अझै ‘ए’ डिभिजन क्लबकै मान्यता !
२२ महिनाअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अंक तालिकामा पुछारमा रहेर एफसी खुमलटार र विभागीय एपिएफ क्लब रेलिगेसनमा परेका थिए।
२२ महिनाअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अंक तालिकामा पुछारमा रहेर एफसी खुमलटार र विभागीय एपिएफ क्लब रेलिगेसनमा परेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ‘ए’ डिभिजनका क्लब सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरले त्रिभुवन आर्मी क्लब छाडेकी छन्।
यमन महर्जनको निर्णायक गोलसँगै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मानित भएकी छन्।
यु–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या घटाएका छन्। सुरुमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। त्यसपछि उनले १६ खेलाडीलाई घटाउँदै प्रशिक्षण दिइरहेका थिए। तर, सोमबार ४२ बाट पनि नौ खेलाडी घटाएर ३३ मा ल्याइपुर्याइएको हो।
गत अक्टोबरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित साफ महिला च्याम्पियनसिपदेखि नै वेस्टह्यामका पूर्वमिडफिल्डर बटलरको प्रशिक्षणमा रहेको बंगलादेशी टोलीमा विवाद उत्पन्न भएको छ।
मेसीले यस सिजन खेलेका सबै चारवटै एमएलएस खेलमा गोल र असिस्ट गरेर टोलीमा आफ्नो प्रभाव जमाएका छन्। मियामीले समग्रमा आठ जित, एक हार र दुई बराबरी खेलेको छ।
युभेन्ट्सले आइतबार राति रोमा विरुद्ध १–१ को बराबरी खेलेपछि सिरी ‘ए’ को अंक तालिकामा शीर्ष चारमा उक्लिने अवसर गुमाएको छ। दुवै टोली च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा छन्।
पाब्लो बारियसले ९३औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनिस लिग ला लिगामा आइतबार राति एट्लेटिको मड्रिडलाई २-१ को रोमाञ्चक जित दिलाएका छन्।
साबिक विजेता तथा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ।
इलामको प्रथम चुलाचुली अन्तरपालिका स्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चुलाचुली गाउँपालिका र कमल गाउँपालिका झापा भिड्ने भएका छन्।