तनावपूर्ण खेलमा काठमाडौंको पहिलो जित
अमाडोउ डिओपको निर्णायक गोलसँगै तनावपूर्ण खेलमा काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।
अमाडोउ डिओपको निर्णायक गोलसँगै तनावपूर्ण खेलमा काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।
श्रीकृष्ण तामाङको निर्णायक गोलसँगै नयाँ बस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
दुई इङ्लिस क्लब आर्सनल र एस्टन भिल्लाले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिड र किलियन एमबाप्पेको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) को सम्भावित भेट टार्न सक्छन्।
लिग लिडर प्लानिङ व्बाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबमाथि सहज जित हात पारेको छ।
जर्मनीका पूर्वस्ट्राइकर जुर्गेन क्लिन्समानले बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई आगामी बलोन डी’ओर अर्वाडको मुख्य दाबेदारमध्ये एक मानिनुपर्ने बताएका छन्।
डेविड बेकह्यामको क्लब इन्टर मियामीले केभिन डि ब्रुएनालाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ। योसँगै लिओनल मेसीसँग सुपरस्टार जोडी बन्ने सम्भावना बढेको छ।
न्युक्यासल युनाइटेडले सोमबार राति लेस्टर सिटीमाथि ३–० को सजिलो जित निकाल्दै च्याम्पियन्स लिगको स्थानको दौडमा पकड बनाएको छ।
‘ए’ डिभिजन डर्बीमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसहित ११ फुटबल खेलाडी एपिएफको जागिरे भएका छन्। एपिएफले करारमा रहेका फुटबल खेलाडीलाई जागिर दिएको हो।
३४ वर्षे डच डिफेन्डरको सम्झौता यस सिजनपछि समाप्त हुँदैछ। उनीसँगै लिभरपुलका दुई अन्य स्टार खेलाडी मोहम्मद सलाह र ट्रेन्ट एलेक्जेन्डर-अर्नोल्डको पनि सम्झौता सकिँदैछ। यी तीन खेलाडीले सन् २०१९ मा च्याम्पियन्स लिग र २०२० मा प्रिमियर लिगको उपाधि जितेका थिए।
ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गरेको हो।