दमकलाई हराउँदै उदयपुर सेमिफाइनलमा
उदयपुरको ब्रदरहुड एफसी पाँचौं सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वार्टरफाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
उदयपुरको ब्रदरहुड एफसी पाँचौं सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वार्टरफाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
१०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। द ओसन क्लबको आयोजनामा हुने प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।
लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय र भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोलीले सहभागिता जनाउने भएको छ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)मा साबिक उपविजेता धनगढी एफसीलाई बराबरीमा रोकेको छ।
विजय उरावको निर्णायक गोलसँगै बिग्रेड ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल क्लबमाथि कठिन जित हात पारेको छ।
विजय उरावको निर्णायक गोलसँगै बिग्रेड ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल क्लबमाथि कठिन जित हात पारेको छ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार बार्सिलोना र बोरुसिया डोर्टमुन्ड आमनेसामने हुँदैछन्। यही खेलमा प्रतियोगिताका दुई सर्वाधिक गोलकर्ता आमनेसामने हुनेछन्।
अन्नपूर्ण क्लब (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो हार बेहोरेको छ। अन्नपूर्ण क्लब (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो हार बेहोरेको छ।
इन्टर मिलानको ‘ट्रिबेल’ उपाधि जित्ने सपना अझै पनि जीवित छ। मिलानले च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई उसकै घरेलु मैदानमा २–१ ले पराजित गर्दै ठूलो जित दर्ता गरेको छ। यो बायर्नको करिब चार वर्षपछि घरेलु मैदानमा भएको पहिलो युरोपेली हार हो।
डेक्लान राइसले दुई सानदार फ्रिकिक गोल गर्दै इङ्लिस प्रिमियर लिग क्लब आर्सनललाई च्याम्पियन्स लिग सेमिफाइनलको संघारमा पुर्याएका छन्।
अनिल रानामगरले निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल लगातार दोस्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
इलामको रेडहर्स एफसी मंगलबार पाँचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। दोस्रो क्वार्टरफाइनलमा कोशी प्रदेश प्रहरी टिम विराटनगर रानीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रेडहर्स अन्तिम चारमा प्रवेश गरेको हो।