गोलको खडेरीमा धनगढी
नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स शुक्रबार आमुन्नेसामुन्ने हुँदा उपविजेता धनगढी एफसीलाई भने गोलको खडेरी तोड्ने प्रयासमा हुनेछ।
नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स शुक्रबार आमुन्नेसामुन्ने हुँदा उपविजेता धनगढी एफसीलाई भने गोलको खडेरी तोड्ने प्रयासमा हुनेछ।
एन्ज पोस्टेकोग्लुको टोटनह्यामलाई वर्षौंदेखिको उपाधि खडेरी तोड्ने प्रयास अझै खुला छ। नर्थ लन्डनमा भएको खेलमा उनको टोलीले युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा फ्र्याङ्कफर्टसँग १–१ को बराबरी खेलेको छ।
म्यानचेस्टर युनाइटेडका गोलकिपर आन्द्रे ओनानाको लागि यो रात बिर्सनलायक रह्यो। उनको दुई ठूला गल्तीले लियोनलाई युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेगमा २–२ को बराबरी गर्न मद्दत गर्यो।
ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार लेफ्ट–ब्याक कार्लोस आउने पक्का भएको जानकारी दिएको हो।
एफसी चितवनको अपराजित यात्रामा ‘ब्रेक’ लगाउँदै साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
१५औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन्।
समग्रमा इन्टरले यो सिजन च्याम्पियन्स लिगका ११ खेलमा मात्र तीन गोल खाएको छ। तीमध्ये अचेर्बी मैदानमा हुँदा मात्र दुई गोल खाएको छ। उनले डिसेम्बरमा बायर लेभरकुजेनसँगको १–० को हार ‘मिस’ गरेका थिए।
नेपाल सुपर लिग (एनएसएल)मा बिहीबार ‘इन–फर्म’ दुई टोली साबिक विजेता ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दै छन्। दुवै टोली हाल उत्कृष्ट लयमा छन्।
मेसीको लागि यो जित सन् २०२२ को विश्वकप फाइनलको सम्झना दिलाउने खालको बन्यो। त्यतिबेला उनले फ्रान्सविरुद्ध दुई गोल गरेका थिए, एक पेनाल्टीमार्फत र अर्को पेनाल्टी सुटआउटमा। संयोगवश दुवै खेलमा गोलकिपर हुगो लोरिस नै थिए।
ख्विचा ख्वारात्स्खेलियाले च्याम्पियन्स लिगको इतिहासमा दर्ज हुने उत्कृष्ट गोल गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई एस्टन भिल्लाविरुद्ध ३–१ को जित दिलाए। लिभरपुललाई अन्तिम १६ बाट बाहिर निकालेको लुइस एनरिकेको टोली दोस्रो वर्ष लगातार सेमिफाइनलनजिक पुगेको छ।
रोवर्ट लेवान्डोस्कीको दोहोरो गोल मद्दतमा बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पहिलो लेगमा बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई ४–० को एकतर्फी नतिजा हात पार्दै सेमिफाइनलको ढोका लगभग खोलिसकेको छ।
‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।