६ वर्षपछि एमबाप्पेले खाए रातो कार्ड
यो घटनासँगै सन् २०१९ यता एमबाप्पेले पहिलोपटक रातो कार्ड पाएका छन्। उनले अब अर्को आइतबार एथ्लेटिक बिलबाओविरुद्धको खेल गुमाउने छन्।
यो घटनासँगै सन् २०१९ यता एमबाप्पेले पहिलोपटक रातो कार्ड पाएका छन्। उनले अब अर्को आइतबार एथ्लेटिक बिलबाओविरुद्धको खेल गुमाउने छन्।
लिओनल मेसीले चारवटा सुनौलो मौका गुमाउँदा इन्टर मियामीले आइतबार शिकागो फायरविरुद्ध गोलरहित बराबरी खेलेको छ।
म्यानचेस्टर युनाइटेडले गोलकिपर आन्द्रे ओनानालाई आइतबार न्युक्यासलविरुद्धको इङ्लिस प्रिमियर लिग खेलमा विश्राम दिएको छ। पछिल्ला केही खेलमा गरेको गल्तीका कारण उनी आलोचनाको सिकार भइरहेका थिए।
कप्तान भर्जिल भ्यान डाइकको अन्तिम क्षणको गोलसँगै लिभपुल इङ्लिस प्रिमियर लिगको २०औं उपाधितर्फ अघि बढेको छ। अब लिभरपुललाई उपाधि जित्न केवल दुई खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ।
सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार चौथो खेलमा हार बेहोरेको छ।
नयाँ बस्ती युथ क्लबमाथि सहज जित निकाल्दै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय टोलीका डिफेन्डर पूजा रानासहित तीन नेपाली खेलाडीले भुटानी लिग खेल्ने भएका छन्।
‘डेर क्लासिकर’मा बोरुसिया डर्टमुन्डले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बायर्न म्युनिखलाई २–२ को बराबरी गरेको छ। यो नतिजासँगै डर्टमुन्डले बायर्नलाई शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउनबाट रोक्न सफल भएको छ।
योएनने विस्साको लेट इक्क्वलाइजर गोलसँगै आर्सनलको इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ।
यो सिजन सम्भावित ‘क्वाड्रुपल’ को सपना बोकेको बार्सिलोनाले बुटार्के स्टेडियममा कठिन संघर्षपछि तीन महत्त्वपूर्ण अंक बटुल्यो।
पाँचौ सन्दकपुर गोल्डकपको उपाधिको लागि बुट्टाबारी युनाइटेड एफसी झापा र ब्रदरहुड एफसी उदयपुर भिड्ने भएका छन्।