भारतसँग अस्ट्रेलिया १७६ रनले पछि
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन घरेलु टोली अस्ट्रेलिया १७६ रनले पछि परेको छ। पहिलो इनिङ्समा भारत १८५ रनमा अलआउट भएको छ।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन घरेलु टोली अस्ट्रेलिया १७६ रनले पछि परेको छ। पहिलो इनिङ्समा भारत १८५ रनमा अलआउट भएको छ।
भारतका पूर्व क्रिकेटर सुनील गावस्कर र रवि शास्त्रीले बक्सिङ डे टेस्ट सम्भवतः रोहित शर्माको अन्तिम टेस्ट भएको बताएका छन्।
अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा खराब सुरुआत (१७/२) पछि भारतले पुनरागमनको बाटो समातेको थियो।
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर आरिफ शेख बिबाह बन्धनमा बाँधिएका छन्।
सन्दीप यवको अर्धशतकसँगै वडा नम्बर १७ लाई पराजित गर्दै वडा नम्बर १३ ले तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका जितेको छ।
भारतीय टोलीका पूर्वप्रशिक्षक रवि शास्त्रीले टेस्ट क्रिकेटको प्रवर्धन गर्न दुई दिवसीय प्रारुप र रेलिगेसनको प्रावधानमा ल्याउनुपर्ने धारणा राखेका छन् ।
मुम्बईका आयुष म्हात्रे लिस्ट ए क्रिकेटमा १५० रन बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन्।
तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न भएका छन्।
कोशी प्रदेशको आस्था कलेजले इ–प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने भएको छ।
तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १७ र १३ भिड्ने भएका छन्। फाइनल खेल बिहीबार हुनेछ।
अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले मिचेल स्टार्क भारतविरुद्धको निर्णायक पाँचौं टेस्टका लागि फिट हुनेमा आफू आशावादी रहेको बताएका छन्।