तिलोत्तमा मेयर कपको सेमिफाइनल समीकरण पूरा
वडा नम्बर १६ र ५ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
वडा नम्बर १६ र ५ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
एक टेस्टमा कति पटक नतिजा परिवर्तन हुन सक्छ भनेर कुनै पनि समर्थक यो स्कोर कार्ड हेरेर मात्रै स्पष्ट हुनेवाला छैनन्। किनभने मेलबर्नमा भएको घरेलु टोली अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट कुनै ‘थ्रिलर’ भन्दा कम रहेन।
मेलबर्नमा खेलिएको टेस्टमा अस्ट्रेलियाले अन्तिम दिन भारतलाई ३४० रनको लक्ष्य दिएको थियो। जवाफमा भारत १५५ रनमा अलआट भयो र अस्ट्रेलिया १८४ रनले विजयी भयो।
बक्सिङ डे टेस्टको चौथो खेल १ ८४ रनले विजयी भएको छ। योसँगै अष्ट्रेलिया सिरिजमा २–१ ले अगाडि छ ।
वडा नम्बर १७ र ६ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
दक्षिण अफ्रिकाले पहिलो टेस्टमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ।
जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिता खेल्ने मधेश प्रदेश टोलीको बन्द प्रशिक्षणमा २२ जना खेलाडी समावेश भएका छन्।
वडा नम्बर १३ र ७ को जितसँगै तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सले महोत्तरीमा ‘ट्रफी परेड’ गरेको छ।
२८ डिसेम्बर २०२४ को दिन मुत्याला रेड्डीका लागि यस्तो क्षण बन्यो, जुन उनले आफ्नो बाँकी जीवनभर भुल्न सक्ने छैनन्।
वडा नम्बर १ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ।