आर्मीलाई पछ्याउँदै पुलिस
नेपाल आर्मी क्लबले जय शाह ट्रफी इलिट कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पछ्याइरहेको छ।
नेपाल आर्मी क्लबले जय शाह ट्रफी इलिट कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पछ्याइरहेको छ।
जय शाह इलिट कप क्रिकेट प्रतियोगिताको पहिलो दिन बागमती मधेस प्रदेशसँग ६८ रनले पछाडि परेको छ।
अष्ट्रेलियाले जितका लागि १ सय ६२ रनको लक्ष्य प्राप्त गरेको थियो । जसलाई उसले तेस्रो दिनको दोस्रो सेसनमा पुरा गर्यो ।
पूजा महतोको कप्तानीमा नेपालले एसिसी यु-१९ महिला विश्वकप खेल्ने भएकाे छ।
नेपाली राष्ट्रिय टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख विवाह बन्धनमा बाँधिएका छन्। नेपाली राष्ट्रिय टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख विवाह बन्धनमा बाँधिएका छन्।
मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस चौथो हप्ताबाट सुरु हुने भएको छ। मधेश प्रदेश क्रिकेट संघले शनिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
बोर्डर–गावस्कर ट्रफीको पाँचौं टेस्टमा भारतले घरेलु टोली अस्ट्रेलियासँग १४५ रनको अग्रता लिएको छ।
भारतीय कप्तान जसप्रित बुमराह शनिबार सिड्नी टेस्टको दोस्रो दिनको खेल छाडेर मैदान बाहिर निस्किएका छन्।
भारत र अस्ट्रेलियाबीच सिड्नीमा भइरहेको पाँचौं टेस्टमा रोहित शर्मा खेलिरहेका छैनन्। उनी प्लेइङ इलेभेनमा नभएपछि धेरै प्रश्न उठेका छन्।
मधेस प्रदेशले हरिशंकर साहको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन भारतीय कप्तान जसप्रित बुमराह र अस्ट्रलियाका युवा ओपनर साम कोन्स्टासबीच चर्काचर्की भएको छ।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन घरेलु टोली अस्ट्रेलिया १७६ रनले पछि परेको छ। पहिलो इनिङ्समा भारत १८५ रनमा अलआउट भएको छ।