दीपेन्द्रसम्मिलित गल्फ जायन्ट्स पहिलो खेलमै पराजित
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसम्मिलित गल्फ जायन्ट्स इन्टरनेसनल लिग टी–२० को पहिलो खेलमै पराजित भएको छ।
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसम्मिलित गल्फ जायन्ट्स इन्टरनेसनल लिग टी–२० को पहिलो खेलमै पराजित भएको छ।
नेपाली राष्ट्रिय टोलीका अलराउन्ड दीपेन्द्रसिंह ऐरी आइएलटी इन्टरनेसनल लिग टी २० क्रिकेटको पहिलो खेलमै बेन्चमा बसेका छन्।
नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ।
शाहब आलमको कसिलो बलिङ र बसिर अहमद तथा भीम सार्कीको अर्धशतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष इलिट कपमा मधेश प्रदेशविरुद्ध १२१ रनको अग्रता लिएको छ।
बंगलादेशका पूर्वकप्तान तामिम इकबालले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
सन् २०२४ को टी–२० विश्वकपपछि राजीनामा दिएका राहुल द्रविडको स्थानमा गम्भीरलाई जुलाई २०२४ मा भारतको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टअन्तर्गत डायमन्ड क्याटोगोरीमा समावेश भएका छन्।
आइसिसी यु-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरिएको छ।
नेपालले आइसिसी यु–१९ महिला टी–२० विश्वकपअघि वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ।
दीपेन्द्रसिंह ऐरीसहित नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफमा परेका छन्।
महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
मधेस प्रदेशका ओपनर मयन यादवले जय ट्रफी इलिट कपमा शतक प्रहार गरेका छन्। जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती प्रदेशविरुद्ध उनले शतक प्रहार गरेका हुन्।