मौका नै पाउँदैनन् दीपेन्द्र र कुशल
कुशलसम्मिलित डेजर्ट भाइपर्सले मंगलबार दीपेन्द्रसम्मिलित गल्फ जायन्ट्सलाई ६ विकेटले पराजित गरेको थियो। यद्यपि, यो खेलमा न त दीपेन्द्रले खेल्न पाए न त कुशलले।
कुशलसम्मिलित डेजर्ट भाइपर्सले मंगलबार दीपेन्द्रसम्मिलित गल्फ जायन्ट्सलाई ६ विकेटले पराजित गरेको थियो। यद्यपि, यो खेलमा न त दीपेन्द्रले खेल्न पाए न त कुशलले।
नेपाल पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो।
ब्याटिङमा जम्न नसक्दा नेपालले दोस्रो अभ्यास खेलमा अमेरिकासामु ५९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न मधेस प्रदेशको टोली घोषणा भएको छ।
ममता चौधरी र कप्तान इन्दु बर्माको अविजित अर्धशतकीय इनिङ्ससँगै विभागीय टोली एपिएफले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सानदार जितसहित विजयी सुरुआत गरेको छ।
रेवती धामीको अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
विना थापाको कप्तानीमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट खेल्ने भएको छ।
राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसहित नेपालका सात नेपाली खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को अक्सनमा अनसोल्ड भएका छन्।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) अक्सनको पहिलो राउन्डमा अनसोल्ड भएका छन्।
नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको छ। सोमबार सम्पन्न खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो।
वेस्ट इन्डिज अभ्यास खेलमा नेपाललाई ११० रनको लक्ष्य दिएको छ।
नेपाली महिला टोलीले आइसिसी यु–१९ महिला टी–२० विश्वकपअघिको अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्ने भएको छ।