कोशी र आर्मीको विजयी सुरुआत
कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) का सबैभन्दा महँगा खेलाडी ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तान बन्ने लगभग पक्का भएको छ ।
भारतले रोहित शर्माको कप्तानीमा आईसीसी च्याम्पियन्स ट्रफी खेल्ने भएको छ।
राजकोटमा सौराष्ट्रविरुद्ध हुने रणजी ट्रफीका लागि दिल्लीको २२ सदस्यीय प्रारम्भिक टोलीमा स्टार ब्याट्सम्यान विराट कोहलीलाई समावेश गरिएको छ।
सम्राट थापाको अर्धशतकसँगै गुल्मी पालिका कपको उपाधि गुल्मी दरबारले जितेको छ।
जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
बिहीबार नेपाल आर्मी क्लबलाई 28 रनले हराउँदै पुलिसले उपाधि जितेकाे हाे ।
नेपाल क्रिकेट संघ (क्यान) ले ‘ब्याटिङ क्लिनिक’ (ब्याटिङ क्याम्प) सञ्चालन गर्ने भएको छ। क्यानले बुधबार एक सूचना जारी गर्दै युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो।
कविता कुँवरको अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
कप्तान इन्दु बर्माको लगातार उत्कृष्ट प्रदर्शनसँगै साबिक विजेता एपिएफले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेटमा लगातर दोस्रो जित हासिल गरेको छ।
त्रिभुवन आर्मी क्लबबा भीम सार्कीले जय ट्रफी इलिट कपमा पहिलो अर्धशतक प्रहार गरेका छन्। यद्यपि, उनले आफ्नो इनिङ्सलाई लामो बनाउन सकेनन्।