मोरङ र झापा विजयी
कोशी प्रदेश प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ ।
कोशी प्रदेश प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ ।
सामाजिक सञ्जालमा धेरै ‘मिम्स’ बनेका छन्, जसमा बलरले विकेट लिँदा उनी बलरभन्दा बढी उत्साहित हुन्छन्।
कोशी प्रधानमन्त्री कप छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार वुमेन्स डे कप २०२५ युगान्डाका लागि घोषणा गरेको अन्तिम टोलीमा सना प्रविण र रिया शर्मा पहिलोपल्ट समेटिएका हुन्।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डमा वुमेन्स डे कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगितामा घरेलु टोलीसँगै हङकङ, नामिबिया र नेपाल सहभागी हुन लागेका हुन्।
महतो र एक्स्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुवँरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरे ।
अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानको लाहोरमा अफगानिस्तान भइरहेको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो।
ललितपुर र मकवानपुर जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा विजयी सुरुआत गरेका छन्।
रचिन रवीन्द्रको सानदार शतकसँगै न्युजिल्यान्ड आइसिसी च्याम्पियन ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइसिसी च्याम्पियन्स ट्रफीमा आइतबार भारत र पाकिस्तान आमनेसामने हुनेछन्।
भक्तपुर जिल्ला प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए) ले जितेको छ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।