एक्स्ट्राटेक ओभलमा प्रधानमन्त्री कप हुने
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।
युगान्डा भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ।
कुशल मेन्डिसको शतकीय इनिङ्ससँगै श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखला जितेको छ। शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियालाई १७४ रनले हराएको हो। श्रीलंकाले पहिलो खेल ४९ रनले जितेको थियो।
टोलीका स्टार ब्याटर विराट कोहलीलाई पुन: कप्तानी जिम्मेवारीमा फर्काइने अड्कलबाजी गरिएको थियो, तर त्यस्तो भएन। बैंगलोरले बिहीबार रजतलाई उक्त जिम्मेवारी दियो।
रजत पाटीदारले इन्डिन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गर्ने भएका छन्।
भारतले तेस्रो एकदिवसीयमा इङ्ल्यान्डलाई १४२ रनको ठूलो अन्तरले पराजित गरेको छ।
अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन्।
भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। सन् २०२२ पछि बुमराहले गुमाउने यो दोस्रो आइसिसीको प्रतियोगिता हो।
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ।
नरेन साउदको अलराउन्ड प्रदर्शनप्रेरित वेस्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता जितेको छ।
आइसिसी च्याम्पियन्स ट्रफी सुरु हुन धेरै समय बाँकी छैन। आइसिसीलाई अन्तिम टोली बुझाउने अन्तिम मिति नजिकिँदैछ। तर, भारतीय क्रिकेट टोलीका स्टार तीव्र गतिका बलर जसप्रीत बुमराहको फिटनेसबारे अझै अनिश्चितता कायम छ।