अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको छ।
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगिता अपराजित रहँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ।
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन ट्रफीको फाइनलमा प्रवेश गरेको छ।
रचिन रवीन्द्र र केन विलियम्सनको सानदार शतकसँगै न्युजिल्यान्डले च्याम्पियन ट्रफीको फाइनल प्रवेश गर्न दक्षिण अफ्रिकालाई ३६३ रनको विशाल लक्ष्य दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले युगान्डमा वुमेन्स डे कप खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ।
सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइएको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रम एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे।
च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा भारतसँग पराजित भएको भोलिपल्टै उनले उक्त निर्णय लिएका हुन्। क्रिकेट अस्ट्रेलियाले बुधबार यो कुरा सार्वजनिक गरेको हो।
विराट कोहलीको सानदार इनिङ्सप्रेरित भारत आइसिसी च्याम्पियन ट्रफीको फाइनलमा पुगेको छ।
नेपाली यु–१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ।
कप्तान स्टिभ स्मिथ र एलेक्स क्यारीको अर्धशतकसँगै अस्ट्रेलियाले भारतलाई आइसिसी च्याम्पियन ट्रफीको फाइनलमा पुग्न २६५ रनको लक्ष्य दिएको छ।