क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाको आवेदन
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाको आवेदन परेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाको आवेदन परेको छ।
यसपल्ट पनि अपराजित रहँदै पुलिस फाइनलमा पुगेको हो। पुलिसले ९ खेलबाट १८ अंक जोड्यो। कर्णालीले समान खेलबाट आठ अंक बटुल्दै सातौं स्थानमा रहेर प्रतियोगिता सक्कायो।
हिमालयन बिल्डर्स स्वामित्वको कर्णाली याक्स पहिलो सिजनको समाप्तिसँगै बिक्री भएको हो ।
सानदार पुनरागनसहित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ।
निकोलस पुरन र मिचेल मार्शको सानदार ब्याटिङसँगै लखनाउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई २१० रनको लक्ष्य दिएको छ।
सुपर ओभरमा मधेश प्रदेशलाई पराजित गर्दै गण्डकीले जितसहित प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सक्काएको छ।
१९ वर्षीय अर्जुन कुमालको शतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्धको खेल टाइ गरेको छ।
योसँगै अर्जुन जारी प्रतियोगितामा सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले नौ इनिङ्समा ३७४ रन बनाएका छन्।
लुम्बिनी प्रदेशमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना जिवितै राखेको छ।
विभागीय टोली एपिएफका कप्तान रोहितकुमार पौडेलले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका छन्।
रिजन ढकाल र सूर्य तामाङको घातक बलिङसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा सहज जित हात पारेको छ।
उनी यस वर्षको प्रतियोगितामा सबैभन्दा जेठा खेलाडी हुन्। यद्यपि, आइपिएल इतिहासमा खेल्ने सबैभन्दा जेठा खेलाडी भने होइनन्।