ललितले एकैदिन पाए दुईवटा मोटरसाइकल !
नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले एकैदिन दुईवटा मोटरसाइकल पाएका छन्।
नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले एकैदिन दुईवटा मोटरसाइकल पाएका छन्।
त्रितराज दास प्रधानमन्त्री कपको उदीयमान खेलाडी घोषित भएका छन्। विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपनर २२ वर्षीय दासले १० इनिङ्समा ३६५ रन बनाएका थिए।
अर्जुन कुमाल प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भएका छन्।
स्पिनर ललितनारायण राजवंशी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएका छन्।
कुशल भुर्तेलको अर्धशतकसँगै पुलिसले लगातार दोस्रो सिजन प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा १७ वर्षपछि चेन्नई सुपर किङ्सलाई उसैको मैदानमा पराजित गरेको छ।
अहिले नेपाली टोली भारतीय प्रशिक्षक मोन्टी देसाई आउनुपूर्व जुन हालतमा थियो त्यस्तै हालतमा फर्किसकेको छ। यस्तो बेला अगाडि सरेका स्टुअर्टले के नेपाली क्रिकेट इतिहासमा अर्को कायापलट गर्लान् त?
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार राति अस्ट्रेलियाका ५६ वर्षीय ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो।
निकोलस पुरन र मिचेल मार्शको आक्रामक ब्याटिङसँगै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सुरुमा नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले यो कोशेढुंगा पार गरेका हुन्। पहिलो संस्करणदेखि नै खेल्दै आएका उनले ४१ इनिङ्समा एक हजार ९०४ बल फ्याँक्दै १०७ विकेट लिएका छन्।
क्विन्टन डि ककको सानदार ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुनरागमन गरेको छ।