४३ वर्षीय ‘सुपरस्टार’ धोनी
उनी यस वर्षको प्रतियोगितामा सबैभन्दा जेठा खेलाडी हुन्। यद्यपि, आइपिएल इतिहासमा खेल्ने सबैभन्दा जेठा खेलाडी भने होइनन्।
उनी यस वर्षको प्रतियोगितामा सबैभन्दा जेठा खेलाडी हुन्। यद्यपि, आइपिएल इतिहासमा खेल्ने सबैभन्दा जेठा खेलाडी भने होइनन्।
ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित निकालेको छ।
नूर अहमदको सानदार बलिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई १५६ रनमै रोकेको छ।
इशान किशनको इन्डियन प्रिमियर लिग (आइपिएल) करिअरको पहिलो शतकसँगै सनराइजर्स हैदरावादले सानदार सुरुआत गरेको छ।
इशान किशनको इन्डियन प्रिमियर लिग (आइपिएल) करिअरको पहिलो शतकसँगै सनराइजर्स हैदरावादले सानदार सुरुआत गरेको छ।
इशान किसनको आक्रामक शतकसँगै सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिए) मा राजस्थान रोयल्सलाई २८७ रनको विशाल लक्ष्य दिएको छ।
विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गणडकीमाथि जित निकाल्दै फाइनलको सम्भावना कायमै राखेको छ।
प्रधानमन्त्री कपबाट बाहिरिइसकेको सुदूरपश्चिम प्रदेशले कोशीमाथि जित निकालेको छ।
हार्दिक पाण्ड्या अनुपलब्ध भएका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा आफ्नो पहिलो खेलमा सूर्यकुमार यादवले मुम्बई इन्डियन्सको कप्तानी गर्नेछन्।
लुम्बिनी प्रदेशलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना बलियो बनाएको छ।
फिल साल्ट र विराट कोहलीको अर्धशतकसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार जितसहित विजयी सुरुआत गरेको छ।
आइसिसी यु–१९ विश्वकपको तयारीमा रहेको नेपालले भारतको प्रान्तिय टिम दिल्लीसँग तीन अभ्यास खेल खेल्ने भएको छ।