हैदरावादको चौथो हार, दोस्रो स्थानमा पुग्यो गुजरात
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) चौथो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा गुजरात टाइटन्ससँग हैदरावाद सात विकेटले पराजित भएको हो।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) चौथो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा गुजरात टाइटन्ससँग हैदरावाद सात विकेटले पराजित भएको हो।
केपी ओली कप राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पोखरा महानगर क्रिकेट क्लबविरुद्धको खेलमा हेटौडा विजयी बनेको छ ।
ढाडको चोटका कारण इन्डियन प्रिमियर लिग (आइपिएल)का सुरुआती चार खेल गुमाएका मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराह टोलीमा फर्किएका छन्।
केही समयअघि चेन्नईका मुख्य प्रशिक्षक फ्लेमिङले धोनीको शरिर र घुँडा अब पहिलाको जस्तो नभएको बताएका थिए। त्यसैले धोनीलाई लामो समयसम्म ब्याटिङ गर्न गाह्रो हुने गरेको उनको भनाइ थियो।
पञ्जाबले गुजरात टाइटन्समाथि ११ रन र लखनउ सुपर जायन्ट्समाथि आठ विकेटको जित निकाल्दै सिजनको सानदार सुरुआत गरेको थियो।
ओपनर यशवी जैशवालको सानदार अर्धशतकसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जितको खोजिमा रहेको राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई २०६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
लोकेश बम, साहब आलम, बसिर अहमद र नन्दन यादवले नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
कप्तान हार्दिक पाण्ड्याको अलराउन्ड प्रदर्शनका बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ।
मिचेल मार्श र एडेन माक्ररामको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई रनको विशाल लक्ष्य दिएको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ।
नेपाली यु–१९ क्रिकेट टोली एकदिवसीय शृंखलामा अफगानिस्तानसँग पराजित भएको छ। बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको हो। जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।