चेन्नईको लगातार चौथो हार
मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै चेन्नईले प्रतियोगिता सुरु गरेको थियो। तर, उक्त लयलाई कायम राख्न नसक्दा चेन्नई लगातार चार खेलमा पराजित हुन पुगेको हो।
मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै चेन्नईले प्रतियोगिता सुरु गरेको थियो। तर, उक्त लयलाई कायम राख्न नसक्दा चेन्नई लगातार चार खेलमा पराजित हुन पुगेको हो।
प्रियान्स आर्याको शतकसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई २२० रनको विशाल लक्ष्य दिएको छ।
कप्तान अजिंक्य रहाणेको अर्धशतकको बाबजुद घरेलु टोली कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो हार बेहोरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा गरेको छ।
घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दै आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट सुरुआत गर्ने भएको छ।
निकोलस पुरनको आक्रामक ब्याटिङसँगै लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई २३९ रनको विशाल लक्ष्य दिएको छ।
नापोली सोमबार बोलोनासँग १–१ को बराबरीमा रोकिँदा सिरी एको अंक तालिकामा शीर्ष स्थानमा रहेको इन्टर मिलानले राहतको सास फेर्ने मौका पाएको छ।
तिलक बर्मा र कप्तान हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङका बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो हार बेहोरेको छ।
ओपनर विराट कोहलीको सानदार ब्याटिङसँगै रोयल्स च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई २२२ रनको विशाल लक्ष्य दिएको छ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लबिनै हङकङमा चारदेशिय टी–२०आई क्रिकेट सिरिज खेल्ने भएको छ।
भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह आइतबार आफ्नो आईपीएल टिम मुम्बई इन्डियन्समा समावेश भएका छन्। उनी सोमबार घरेलु मैदान वानखेडेमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध हुने खेलमा उपलब्ध हुने टिमले पुष्टि गरेको छ।