नेपाललाई ३०१ रनको लक्ष्य
अफगानिस्तान यु १९ टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाललाई ३०१ रनको लक्ष्य दिएको छ।
अफगानिस्तान यु १९ टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाललाई ३०१ रनको लक्ष्य दिएको छ।
मधेश प्रदेश क्रिकेट संघले १० जना खेलाडीलाई मासिक पारिश्रमिक दिने गरी करार सम्झौता गरेको छ।
जोश बटलरको सानदार अर्धशतकसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ।
लियाम लिभिङस्टोनक अर्धशतकसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई १७० रनको सामान्य लक्ष्य दिएको छ।
मोरङ र सप्तरी चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १४ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सको सामना गर्नेछ।
प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरको सानदार ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित यात्रा कायम राखेको छ।
अपराजित पञ्जाब किङ्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले १७२ रनको मध्यम लक्ष्य दिएको छ।
पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टिम पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन्। त्यसैले उनीले नै टिम सम्हाल्ने अनुमान गरिएको छ।
कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जितको खोजिमा रहेको मुम्बई इन्डियनलाई कोलकाता नाइट राइडर्सले ११७ रनको सामान्य लक्ष्य दिएको छ।
सप्तरी र मोरङले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा विजयी सुरुआत गरेको छ।