बिबिएल अक्सनमा सन्दीपसहित ६ नेपाली खेलाडी अनसोल्ड
सन्दीप र ललितनारायण राजवंशी गत संस्करणको ड्राफ्टमा पनि थिए। तर, बिक्री भएका थिएनन्। यसपल्ट पनि सोही नियति दोहोरिएको हो।
सन्दीप र ललितनारायण राजवंशी गत संस्करणको ड्राफ्टमा पनि थिए। तर, बिक्री भएका थिएनन्। यसपल्ट पनि सोही नियति दोहोरिएको हो।
घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन तर रोमाञ्चक जित निकालेको नेपालले टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ।
सन्दीपको नामसँग कहिल्यै कम ‘ग्ल्यामर’ जोडिएको थिएन। तर, पछिल्ला केही वर्ष उनको प्रदर्शन फिक्कापन झैं थियो। सायद उनी आफैं पनि यो कुरा मनन गरेको हुनुपर्छ।
पूर्ण सदस्य बन्नका लागि आइसिसीले तोकेको विभिन्न मापदण्ड क्यानले पूरा गर्नुपर्छ। शासन प्रणाली, प्रदर्शन, सहभागीता, घरेलु संरचना, पूर्वाधार तथा विकास कार्यक्रम थुप्रै शर्त छन्।
आइसिसी महिला टी–२० विश्वकप २०२६ को उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने भएका छन्।
अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडी परेका छन्।
तीव्र गतिका बलर जसप्रीत बुमराहले भारतीय टेस्ट टोलीको कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बताएका छन्।
नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० त्रिकोणात्मक सिरिजमा रोमाञ्चक जित हासिल गरेको छ।
लेग स्पिनर सन्दीप लामिछानेको सानदार बलिङसँगै घरेलु टोली स्कटल्यान्डले टी–२० त्रिकोणात्मक सिरिजमा नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै घरेलु टोलीलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
यसलाई अझ रोचक बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलको अवस्था परिवर्तन गर्ने भएको छ। आइसिसीले २०२७-२९ विश्व टेस्ट च्याम्पियनसिप चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेल गर्ने तयारी गरेको छ।