ब्याटिङमा चलेनन् कुशल
स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध बलिङमा चम्किएका कुशल भुर्तेल ब्याटिङमा फ्लप भएका छन्।
स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध बलिङमा चम्किएका कुशल भुर्तेल ब्याटिङमा फ्लप भएका छन्।
एसिसी यु–१६ इस्ट जोन कप खेल्न जाने टोलीको विदाइ गरिएको छ।
कुशल भुर्तेलको ११औं अर्धशतकसँगै नेपालले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ।
योसँगै नेपालले चौथो विकेट गुमाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी–२० आईमा १२औं अर्धशतक पूरा गरेका छन्।
माइकल लेभिटको आक्रामक ब्याटिङसँगै नेदरल्यान्ड्सले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा नेपाललाई १७५ रनको मध्यम लक्ष्य दिएको छ।
स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा किरण ठगुन्नालाई आराम दिइएको छ।
नेपालले स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा टस जितेको छ।
नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा एसिसी यु–१६ इस्टन जोन कप खेल्ने भएको छ।
१८ वर्षदेखि इङ्ग्ल्यान्डमा टेस्ट सिरिज जित्न नसकेको भारत फेरि एक पटक प्रयास गर्न तयार छ।