कप्तान रोहित नेपालगन्जमा सम्मानित
पौडेललाई केपी ओली युवा पुरस्कारबाट सम्मानित गरिएको हो । पौडेललाई १ लाख नगद सहित सम्मान गरिएको हो ।
पौडेललाई केपी ओली युवा पुरस्कारबाट सम्मानित गरिएको हो । पौडेललाई १ लाख नगद सहित सम्मान गरिएको हो ।
समूह बी मा रहेको बहराईनका साथै सो समूहमा हङकङ,युएई, कुवेत र सिंगापुर रहेका छन् ।
नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार दुवै टोली आज साँझ काठमाडौं आईपुग्ने बताएका छन् ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा हुदैछ ।
पन्जाबले दिएको १ सय ४४ रनको लक्ष्य हैदराबादले १७ दशमलब १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकत्ताले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले आइतबार किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर आलमको बकपत्र गराउन आदेश दिएको हो ।
गुजरातको घरेलु मैदानमा नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर ब्याटिङ रोजेको हो ।
जिशान मक्शुदको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
आजको पहिलो खेलमा गुजरात टाईटन्स र कोलकत्ता नाईट राईडर्सबीचमा खेल हुदैछ ।
जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको सुनुवाईका लागि पेशी तोकेको छ ।
मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य चेन्नईले १८ दशमलब १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।