राजस्थानको दोस्रो जित,दिल्लीको लगातार तेस्रो हार
शनिबार गोहावाटीमा भएको खेलमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो ।
शनिबार गोहावाटीमा भएको खेलमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनायो ।
विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको हो ।
आईसीसी विश्वकप छनोट प्लेअफमा यसै साता जर्सीविरुद्ध ७ विकेट लिएका खानले खेल भावना विपरित कार्य गरेपछि उनलाई आगामी दुई खेलमा प्रतिबन्ध लाग्ने भएको हो ।
१६ औं संस्करणको आईपीएलको आजको पहिलो खेलमा गोहावाटी दिल्लीले टस जितेर बलिङ रोजेको छ ।
श्रीलंकाले दिएको १ सय ८३ रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आजको पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीचमा खेल हुदैछ ।
हैदराबादले दिएको १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
लखनउको घरेलु मैदान एकना स्टेडियममा टस जितेर हैदराबादले ब्याटिङ रोजे पछि घरेलु टोलीले पहिला बलिङ गर्दैछ ।
तीव्र गतिका बलर वैशक विजयकुमारले रोयल च्यालेन्जर्स बेंग्लोरबाट ईन्डियन प्रिमियर लिग(आईपीएल)२०२३ खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले डा.अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।
पार्नीललाई इंग्ल्यान्डका तिव्र गतिका बलर रिच टोप्लीको स्थानमा टोलीमा समावेश गरिएको हो ।