नेपालमा खेल्ने सिंगापुरको टोली घोषणा
अरित्रिया दत्तको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।
अरित्रिया दत्तको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।
दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलब ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा मुम्बईले टस जितेर बलिङ रोजे पछि दिल्लीले पहिला ब्याटिङ गर्दै छ।
लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।
अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीको उपकप्तानमा विनरदिप सिंह रहेका छन्।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा हुदैछ ।
बेंग्लोरले दिएको २ सय १३ रनको लक्ष्य लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन बनायो ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा टस जितेर लखनउले बलिङ रोजेको छ ।
सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो ।
पोखरा क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टारले उपाधि जितेको हो ।