कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
अब उनका अगाडि भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकर मात्रै छन्, जसको नाममा १५ हजार ९२१ रन छन्।
अब उनका अगाडि भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकर मात्रै छन्, जसको नाममा १५ हजार ९२१ रन छन्।
एसीसीले कसरी हरेक पटक यी दुई टिमलाई एउटै समूहमा पार्छ? सामान्य ड्रोइङ समारोहलाई बेवास्ता गरेर एसीसीले आफैंले स
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा संचालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि ४५८ जना नेपाली खेलाडी दर्ता भएका छन्।
ऋषभ पन्तले मैदानमा मात्रै होइन, मैदानबाहिर पनि थुप्रै अचम्म लाग्दा काम गरिसकेका छन्। तर, म्यानचेस्टरमा उनले जुन गरे त्यो सायद उनको करिअरकै सबैभन्दा हैरान बनाउने निर्णय थियो। पूरै बेहोसमा, डाक्टरी सल्लाहको विपरीत र चोटिल खुट्टा लिएर ब्याटिङ गर्न मैदान उत्रिए।
एसियाली क्रिकेट परिषद् (एसीसी)ले थप तीन राष्ट्रलाई सदस्यता दिएको छ। दुईदिने एसीसी वार्षिक साधारणसभाको पहिलो दिन मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई सदस्यता दिएको हो।
आइसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत जारी पाँच खेलको टेस्ट सिरिजमा भारतलाई चोटको समस्या झन् बढेका छन्।
एसियाली क्रिकेट परिषद (एसीसी) का अध्यक्ष मोहसिन नकवीले ढाकामा बुधबार एक महत्वपूर्ण संकेत दिएका छन्–आगामी एसिया कपको घोषणा चाँडै हुने छ।
आगामी अक्टोबरमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाली पुरुष क्रिकेट टोली भारतको बेंगलुरुस्थित बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को ‘सेन्टर अफ एक्सिलेन्स’ मा १७ दिने विशेष प्रशिक्षणमा छ।
गत वर्षको अन्त्यमा सुरु भएको बोर्डर–गावस्कर ट्रफीदेखि अहिलेसम्म भारतले टेस्ट क्रिकेटमा नम्बर ३ मा पाँचजना ब्याट्सम्यान प्रयोग गरिसकेको छ।
टिमोर लेस्टे क्रिकेट फेडेरेसन र जाम्बिया क्रिकेट युनियनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसोसिएट सदस्यका रूपमा मान्यता पाएका छन्।
पूर्वक्रिकेटरका लागि आयोजना गरिएको वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (डब्युसिएल) मा भारत र पाकिस्तानबीच आइतबार हुने भनिएको खेल अन्तिम समयमा रद्द गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड लिएको छ।