टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहले अहिलेसम्म भारतीय क्रिकेट टोलीका लागि टेस्टमा डेब्यू गर्न पाएका छैनन्।
बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहले अहिलेसम्म भारतीय क्रिकेट टोलीका लागि टेस्टमा डेब्यू गर्न पाएका छैनन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ।
जितसँगै इङ्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।
मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी-२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि अलराउन्डर मोहमद आदिल अन्सारीसहित ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
इटाली पहिलोपल्ट आइसीसी टी २० विश्वकपमा छनोट भएको छ।
कार्यदलकी संयोजक रञ्जना प्रधानले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बुझाएको त्यो प्रतिवेदनले निष्कर्षभन्दा बढी पीडा बोकेको देखिन्छ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण रोक्न आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी काठमाडौं गुर्खाजले दोस्रो संस्करणका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईलाई नियुक्त गरेको छ।