एसिया कप : भारत र पाकिस्तानको खेल १४ सेप्टेम्बरमा
एसिया कप २०२५ मा भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । दुवै देश समूह ‘ए’ मा हुनेछन्।
एसिया कप २०२५ मा भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । दुवै देश समूह ‘ए’ मा हुनेछन्।
अन्य ठूला टोली व्यस्त भएको कारण नेपाल र नेदरल्यान्ड्समध्ये एकसँग कुरा गर्न चाहेका थिए। तर, नेपालसँग कुरा नगरी उनले नेदरल्यान्ड्सलाई रोजेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ।
नेपालले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक केन्द्रीय कार्यालय मूलपानीमा सुरू भएको छ।
भारतीय क्रिकेट टोलीका सदस्य अभिषेक शर्मा आइसीसी टी–२० आई वरीयतामा नम्बर १ ब्याटर बनेका छन्।
नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किएका छन्।
इङ्ग्ल्यान्डले भारतविरुद्ध ओभलमा हुने पाँचौं तथा अन्तिम टेस्ट खेलमा जोफ्रा आर्चरलाई खेलाउने हो भने उनी फेरि चोटिल हुने जोखिममा पर्ने पूर्वखेलाडी स्टुअर्ट ब्रड र नासेर हुसेनले चेतावनी दिएका छन्।
फिनल्यान्डका तीव्र गतिका बलर महेश ताम्बेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने कीर्तिमान बनाएका छन्।
अस्ट्रेलियाली पुरुष टोलीले वेस्ट इन्डिजको भूमिमा पहिलोपल्ट सिरिजमा ५–० को जित दर्ता गरेको हो।
शुभमन गिलले कप्तानको रूपमा पहिलो सिरिज खेलिरहेका छन्। उनको विदेशमा ब्याटिङ क्षमतामाथि प्रश्न उठाइएको थियो। तर, उनले त्यो सबै शंका चिर्दै ऐतिहासिक प्रदर्शन गरेका छन्।
किस्तानविरुद्धको टी–२० सिरिज सकिएपछि बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीले एसिया कपअघि कुनै आधिकारिक अन्तर्राष्ट्रिय खेल तय गरेको छैन।