जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
नर्थ राइन–वेस्टफालियाका नेपालीहरूको संस्था नेप्लिज स्टार एनआरडब्लुले आगामी अगस्ट १६ मा ‘चन्द्र सूर्य कप’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
नर्थ राइन–वेस्टफालियाका नेपालीहरूको संस्था नेप्लिज स्टार एनआरडब्लुले आगामी अगस्ट १६ मा ‘चन्द्र सूर्य कप’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआइ) वरीयता यथावत् रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको वरीयतामा नेपाल १७औं स्थानमा छ।
भारतका पूर्वकप्तान रोहित शर्मा र विराट कोहलीले पहिले नै टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यास घोषणा गरिसकेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को मिनि अक्सनमा ८ फ्रेन्चाइजी टोलीले ३७ खेलाडी किनेका छन्।
विराट कोहलीले ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने तयारी सुरु गरेका छन्।
‘द हन्ड्रेड २०२५’ को उद्घाटन खेलमा मैदानमा एक स्याल छिरेपछि खेल केही समयको लागि रोकिएको थियो।
नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्।
भारत र इङ्ग्ल्यान्डबीचको ५ खेलको एन्डरसन–तेन्डुलकर ट्रफी बराबरीमा सकियो। पाँचौं टेस्टमा भारतले इङ्ग्ल्यान्डलाई ६ रनले पराजित गर्यो। यससँगै सिरिज २–२ को बराबरीमा सकियो।
एक दशक अगाडिसम्म नेपाल क्रिकेटमा भर्खरै पाइला चालिरहेको मुलुक थियो। अब, ती पाइला ठूला टोलीसँग संवादका लागि ढोका ढकढक्याउने स्तरमा पुगेका छन्।
ओभल टेस्टको अन्तिम दिन ४ विकेट लिएर भारतले घरेलु टोली इङ्ल्यान्डलाई ६ रनले पराजित गरेको छ। यससँगै भारतले ५ खेलको एन्डरसन–तेन्डुलकर ट्रफी २–२ को बराबरी पनि गर्यो।