वेस्ट इन्डिज १८१ रनमा अलआउट
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो ।
नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।
हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
क्यानले संघका पूर्व केन्द्रीय अध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट मैदानको नामाकरण गर्ने भएको छ । अब माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको छ ।
केन्द्रिय अधिवेशन भने असोजको ५ र ६ गतेलाई तय गरिएको छ ।
श्रीलंकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदै अलआउट भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनमा अलआउट भयो ।
नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनायो ।
जिम्बावेले दिएको ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १८ रन मात्र बनायो ।