थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।
महिला विश्वकपको एसिया छनोटको सेमिफाइनमा नेपालले टस जितेर बलिङ रोजेको हो ।
भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
नेपालले यस विश्वकपमा छनोट हुन एसिया क्षेत्रको छनोट पार गर्नुपर्ने हुन्छ । एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुदैछ ।
लाहोरको गद्धाफी रंगशालामा बुधबार राति पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो ।