विश्वकपका लागि नेदरल्यान्ड्सको टिम घोषणा
बिहिबार, २१ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपका लागि नेदरल्यान्ड्सले आफ्नो टोलीको घोषणा गरेको छ ।
क्रिकेट नेदरल्यान्ड्सले १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
नेदरल्यान्ड्सले पाकिस्तानसँग खेल्दै विश्वकप सुरु गर्नेछ ।
नेदरल्यान्ड्सको टोली
स्कट एडवार्ड्स (कप्तान), म्याक्स ओडाउड, बास डि लिडे, विक्रम सिंह, तेजा निडामानिरु, पाउल भान माक्रेन, कोलिन एकरम्यान, रोलेफ भान डर मर्वे, लोगन भान बीक, अर्यान दत्त, रयान केलिन, वेस्ली ब्यारेसी, सकिब जुलफिकर, शरिफ अहमद र साइब्रान्ड एंगेलब्रेक्च
विश्वकपका लागि नेदरल्यान्ड्सको टिम घोषणा









