एसिया कप : सुपर फोरको पहिलो खेल आज
दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुनेछ ।
By खेलपाटी संवाददाताबुधबार, भदौ २०, २०८०
दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुनेछ ।
श्रीलंकाले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ दशमलब ४ ओभरमा २ सय ८९ रनमा अलआउट भयो ।
बीसीसीआइले रोहित शर्माले कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
नेपाली खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गर्ने सवालमा नेपालका राजनीतिक दल र तिनका शीर्ष नेता अनुदार छन् ।