बंगलादेशले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २ सय ५९ रन बनाएर अलआउट भयो ।
विद्यालयभित्रका खेलकुद प्रशिक्षकलाई क्रिकेट प्रशिक्षण गराउन बागमती प्रदेश र काठमाडौं महानगरले सहकार्य गरेका हुन् ।
बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंकाले फाइनलमा स्थान पक्का गरेको हो ।
पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो ।
प्रतियोगितामा विभिन्न १२ विद्यालयको सहभागीता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बाट खेल सुरु हुदैछ।