आसिफले पछि पारे रोहितलाई
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले जारी गरेको नयाँ वरीयतामा आसिफ एक स्थान सुधार गर्दै ७४ औं स्थानमा रहेका छन् ।
By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०८०
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले जारी गरेको नयाँ वरीयतामा आसिफ एक स्थान सुधार गर्दै ७४ औं स्थानमा रहेका छन् ।
एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानमाथि २२८ रनको सहज जित निकालेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो ।
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागि २ सय ३२ खेलाडी दर्ता भएका छन् ।