कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।
प्रस्तावित पथरी रंगशालामा हुने प्रतियोगीता १४ दिन सम्म सन्चालन हुने छ । प्रतियोगीताको फाइनल कार्तिक २४ गते हुनेछ ।
इंग्ल्यान्डले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८ दशमलब २ ओभरमा २ सय ११ रनमा अलआउट भयो ।