नेपालविरुद्ध युवा टिम उतार्दै भारत
एसियाडमा पदकका लागि नेपाली खेलाडीले संघर्ष गरिरहदाँ राष्ट्रिय क्रिकेट टिमले भने सम्पुर्णको ध्यान खिचेको छ ।
एसियाडमा पदकका लागि नेपाली खेलाडीले संघर्ष गरिरहदाँ राष्ट्रिय क्रिकेट टिमले भने सम्पुर्णको ध्यान खिचेको छ ।
समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनल पुगेको नेपालको प्रतिद्धन्दी भारत परेको हो ।
आईतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपाल अन्तिम ८ मा प्रवेश गरेको हो ।
कलेजभित्रका कुल ४ टोली रहने प्रतियोगितामा सबै खेलाडी सायमका मात्र रहनेछन्।
सागर डिस्ट्रिलरीको रोयल ब्लूले एसियन गेम्सको क्रिकेटमा विश्व कीर्तिमान बनाउने दुई खेलाडीलाई जनही २ लाख सहित सम्मान गर्ने घोषणा गरेको छ ।
भारतको राजकोटमा खेलिएको तेस्रो वान डे म्याचमा भारत ६६ रनले पराजित बनेको हो ।
एसियन गेम्समा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले एक लाख रुपैयाँ दिने बताएको हो ।
नेपालले एसियन गेम्सको समूह चरणको पहिलो खेलमा मंगोलियासँग खेल्यो । मंगोलिया त्यो टिम हो, जसले नेपालसँग खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको छ ।
हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो ।
समूह एको खेलमा सुरुआती ब्याटिङ गरेको नेपालले ३ सय १४ रन बनाएको छ ।
क्यानले त्रिदेशीय सिरिजमा नेपाल सहित हङकङ र युएईलाई समावेश गर्ने निर्णय गरेको छ । सिरिज काठमाडौंमा आयोजना गर्ने भनिएको छ ।
क्यानको मंगलबार बसेको कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग मार्च-अप्रिलमा आफै आयोजना गर्ने निर्णय गरेको हो ।