नेदरल्याण्ड्ससँग पाकिस्तान खेल्दै
एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानले नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो ।
एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानले नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो ।
भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बिहीबार भएको खेलमा न्युजिल्याण्डले पछिल्लो विश्वकप क्रिकेटको फाइनल खेलको बदला लिदै ईङ्ल्याण्डलाई ९ विकेटले हराएको हो ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरे आईएमई पेले तिव्र गतिका दुई बलर सोमपाल र करणलाई एक वर्षका लागि प्रायोजन सम्झौता गरेको हो ।
क्यानले दुई वर्षका लागि टिकेटिङ पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडसँग सम्झौता गरेको हो ।
नेपाली क्रिकेटलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजा सहित स्वागत गरिएको छ ।
इङ्ल्याण्ड जोस बटलरको नेतृत्वमा मैदान उत्रनेछ भने न्युजिल्याण्डलाई केन विलियम्सले नेतृत्व गर्नेछन् ।
चीनमा जारी एसियन गेम्समा सहभागीता जनाएर क्रिकेट टिम नेपाल फर्कन लागेको हो ।
एसीसी यू–१९ प्रिमियर कपका लागि क्यानले १४ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको हो ।
आगामी मंसिर २५ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा सो क्रिकेट प्रतियोगिता हुने भएको हो ।
सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग पराजित भएको हो ।
क्वार्टरफाइनलको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको छ ।
नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।