यू–१९ क्रिकेट टिम आज मलेसिया जाने
एसीसी प्रिमियर कपमा सहभागीता जनाउन नेपाली टिम मंगलबार मध्यान्न मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
एसीसी प्रिमियर कपमा सहभागीता जनाउन नेपाली टिम मंगलबार मध्यान्न मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
न्युजिल्याण्डले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४६ दशमलव ३ ओभरमा २ सय २३ रनमा अलआउट भयो ।
नेपाल क्रिकेट संघ क्यानले आईतबार एक कार्यक्रमको आयोजना गरेर युवा क्रिकेट टिमको बिदाई गरेको हो ।
शनिबार चेन्नेईमा भएको खेलमा भारतले ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
महेन्द्रनगरमा सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले जितेको छ ।
चेन्नेइमा शनिबार दुई पटकको विश्वकप विजेता भारतले ५ पटकको विश्व विजेतासँग भिड्न लागेको हो ।
शनिबार श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय विश्वकपमा कीर्तिमानी ४ सय २८ रन जोडेको दक्षिण अफ्रिकाले ऐतिहासिक जित दर्ता गरेको हो ।
धर्मशालामा शनिबार भएको खेलमा बंगलादेशले अफगानिस्तामाथि ६ विकेटको जित निकालेको हो ।
विश्व क्रिकेटका ठुला लेग स्पिनर तथा अलराउण्डर रसिद खान रहेको अफगानिस्तानले आफ्नो बेग्लै पहिचान बनाईसकेको छ ।
शुक्रबार हैदरावादमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले शानदार सुरुआत गरेको हो ।
टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने तयारी गरिरहेको नेपाल विशेष प्रशिक्षणका लागि नागपुर गएको हो ।
एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानले नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो ।