पाकिस्तान १९१ रनमा अलआउट !
अमदाबादमा पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा १ सय ९१ रनमा समेटियो ।
अमदाबादमा पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा १ सय ९१ रनमा समेटियो ।
बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले ४२ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
क्रिकेटर सन्दीप लामिछानेले नेपालले खेल्ने त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
लखनउमा भएको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई जितका लागि ३ सय १२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रएको अष्ट्रेलिया १ सय ७७ रनमा अलआउट भएको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको हो ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ ।
बुधबार भारतले दिल्लीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।
नेपाल क्रिकेट संघ क्यानले गर्ने त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल यूएईसँग खेल्ने भएको हो ।
रोहित शर्मा नेतृत्वले भारतले अष्ट्रेलियामाथि ६ विकेटको शानदार जित सहित प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
श्रीलंकालाई हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
फोनेक्स कलेजलाई हराउँदै ६ विकेटले हराउँदै ब्लूबर्डले एपेक्स आईसीसी कप क्रिकेटको उपाधि उचालेको हो ।
कास्की क्रिकेट क्लवले पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताकाृ उपाधि जितेको छ ।