यो कीर्तिमान आफ्नो नाम गर्न सन्दीपले अबका १३ टी-ट्वान्टी आई खेलमा १५ विकेट आफ्नो नाम गर्नु पर्ने हुन्छ ।
आईतबार भएको ड्राफ्टको अन्तिम सुचीमा नेपालका आठ खेलाडी समावेश रहेकामा सबै खेलाडी अनसोल्ड भएका हुन् । ड्राफ्टमा समावेश भएका नेपाली खेलाडीको नाम भने सार्वजनिक भएको थिएन ।
गत सोमबार तय भएको पेसी न्यायाधीश अभावका कारण स्थगित भएर आइतबारका लागि तोकिएको थियो ।
ओमानले पहिलो संस्करणको गल्फ क्रिकेट टी-ट्वान्टी आई च्याम्पियनसिपको फाइनलमा युएईलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
तेश्रो संस्करणको प्रिमियर लिगमा सहभागी हिसाव किताब ट्राइडेन्स र मंगलवारे लिजेण्डले लिगबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रूपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
सबैको ध्यान खिचेको सचिव पदमा पूर्व कप्तान पारस खड्का निर्वाचित भए । उनले ४८ मत प्राप्त गरे । सचिवका अर्का प्रत्यासी प्रशान्त मल्लले ३७ मत प्राप्त गरे ।