'केपी ओली कप'मा आर्मीको पहिलो जित
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको टिम निलोविरुद्ध विभागीय टिमले १ सय १० रनको शानदार जित दर्ता गरेको हो ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको टिम निलोविरुद्ध विभागीय टिमले १ सय १० रनको शानदार जित दर्ता गरेको हो ।
हार्दिक पाण्ड्या मुम्बई जाने निर्णय गरेपछि गुजरातले शुभमनलाई नयाँ कप्तानको रुपमा अघि सारेको हो ।
गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले आफ्नो टिम छाड्दै मुम्बई इन्डियन्स फर्किएका छन् ।
सिरिजको पहिलो खेल गुमाएको अष्ट्रेलियाले दोस्रो खेलमा समेत ४४ रनको हार ब्यहोरेको हो ।
प्रतियोगितामा समुह सी अन्तर्गत आइतबार भएको खेलमा विभागीय टोली पुलिसले मधेश प्रदेशलाई ५७ रनले हराएको हो ।
आईतबार समूह बीको खेलमा लुम्बिनीले गण्डकीलाई हराएसँगै समूह विजेताको रुपमा एपीएफ सेमिफाइनल प्रवेश गरेको हो ।
राष्ट्रिय क्रिकेट टिमका महत्वपुर्ण खेलाडी कुशलले पुलिस क्लबबाट केपी ओली कप क्रिकेटमा सहभागी छन् ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ८४ रनले हराएको हो ।
सिनियर राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएका गुल्सनले यू–१९ टिमबाट समेत एसिया कप खेल्ने पक्का भएको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा भएको प्रतियोगिताको दोस्रो दिन गण्डकीले विभागीय एपीएफ क्लबलाई ४ विकेटले हराएको हो ।
शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले हराउँदै बागमती अन्तिम ४ मा प्रवेश गरेको हो ।
बिसाखापटनममा भएको सिरिजको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई २ विकेटले हराएको हो ।