भारतलाई अष्ट्रेलियाले रोक्न सक्ला ?
यस टी ट्वान्टी सिरिजमा रनको वर्षा भएको छ । तेस्रो खेलसम्म १ सय २३ चौका र ६५ छक्का प्रहार भएका छन् ।
यस टी ट्वान्टी सिरिजमा रनको वर्षा भएको छ । तेस्रो खेलसम्म १ सय २३ चौका र ६५ छक्का प्रहार भएका छन् ।
पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराएर आर्मी फाइनल पुगेको हो भने मधेशले अर्को विभागीय टिम एपीएफको सिकार गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् ।
अफ्रिकी महादेशीय छनोट अन्तर्गत रुवान्डालाई ९ विकेटले हराउँदै युगान्डा पहिलो पटक सन् २०२४ का लागि टी ट््वान्टी विश्वकपमा छनोट भएको हो ।
बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय टिम एपीएफलाई ११ रनले हराउँदै मधेश प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र प्रदेश क्रिकेट संघ बागमतीले मिलेर भोलि शुक्रबारदेखि तीन वटा महिला क्रिकेटका कार्यक्रम सञ्चालन गर्दैछन् ।
बिहीबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनल पुगेको हो ।
क्यान सचिव खड्काले रुपन्देहीको तिलोत्तमामा नीजि लगानीमा निर्माणाधिन २५ हजार दर्शक क्षमताको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशालाको मंगलबार निरिक्षण गरेका हुन् ।
म्याक्सवेल एक्लै चम्किएर १ सय ४ रनको शतकिय इनिङ्स खेलेपछि अष्ट्रेलियाले तेस्रो खेलमा भारतलाई ५ विकेटले हराएको हो ।
राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलसन झालाई समावेश गर्दै १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।
आइपीएल टिम गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले आफ्नो टोलीसँग सम्बन्ध तोडेका छन् ।
तेस्रो टी ट्वान्टी सिरिजमा मंगलबार भारतले अष्ट्रेलियासँग गुवाहाटीमा खेल्दैछ ।