एलपीएलमा घोडाघोडी र कैलाली विजयी
एलपीएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।
एलपीएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।
बुधबार भएको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गरेको हो ।
बुधवार भएको फाइनल खेलमा कास्कीलाई आठ विकेटले हराउँदै काठमाडौंले उपाधि जितेको हो ।
नेपाली क्रिकेट टिम दिउँसो १ बजेर २० मिनेटमा यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
डालास अल स्टार्सले अमेरिकाको फ्लोरिडामा हुन लागेको यूएस ओपन क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
यू–१९ एसिया कप खेल्ने टिमको बिदाई कार्यक्रममा सचिव खड्काले तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर सहित सार्वजनीक हुने जानकारी गराएका हुन् ।
नेपाल क्रिकेट संघ क्यानले औपचारिक कार्यक्रमको आयोजना गरेर खेलाडीको बिदाई गरेको हो ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।
बैग्लोरमा भएको पाँच म्याचको सिरिजको अन्तिम खेलमा भारत ६ रनले विजयी भएको हो ।
शुक्रबार चौथों खेलमा अष्ट्रेलियालाई हराउँदै भारतले एक खेल अगावै सिरिज ३–१ ले जितेको हो ।
फागुन ७ गते काठमाडौंमा हुने लिग २ को पहिलो खेलमा नेपालले नामिबिया र नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार विभागीय टिम आर्मीलाई ११ रनले हराउँदै मधेशले प्रतियोगिताको उपाधि हात पारेको हो ।