एकदिवसीय क्रिकेटबाट वार्नरको संन्यास
वार्नरले सोमबार सामाजिक संजालमार्फत एकदिवसीय र टेस्ट क्रिकेटबाट संन्यास लिएको जानकारी दिएका हुन् ।
वार्नरले सोमबार सामाजिक संजालमार्फत एकदिवसीय र टेस्ट क्रिकेटबाट संन्यास लिएको जानकारी दिएका हुन् ।
सुदूरपश्चिमलाई जित दिलाउन विन्दुले ५४ रनको अर्धशतकीय पारी खेलिन् । ४९ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् ।
त्रिवि क्रिकेट मैदामनमा एपीएफले जितको लागि दिएको १४० रन लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनायो ।
जितसँगै एपीएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको छ । दोस्रो स्थानको कोशी प्रदेश ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हराउँदै पर्सा क्लब ११ नेपाल फाइनल पुगको हो ।
यही पुस १४ गतेबाट धनगढीको प्रादेशिक प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगिताको बिहीबार एक पत्रकार सम्मेलन मार्फत ट्रफी समेत सार्वजनिक गरिएको हो ।
त्रिवि मैदानमा एपीएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र ७५ रन बनाएको हो ।
बुधबार ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १ सय ३७ रनले पराजित गर्दै महावीर क्लब जिल्ला छनोटको च्याम्पियन बनेको हो ।
सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको प्रतियोगितामा नबिल बैंकलाई हराउँदै राजश्रीले उपाधि उचालेको हो ।