एपीएफ अपराजित, कोशीको जित
बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ९२ रनले हराउँदै एपीएफले विजयी यात्रालाई जारी राखेको हो ।
बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ९२ रनले हराउँदै एपीएफले विजयी यात्रालाई जारी राखेको हो ।
सोमबार मुलपानी मैदानमा लिग चरणको खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले हराएको हो ।
सोमबार मुलपानी मैदानमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेश प्रदेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ र कोशी प्रदेशले लगातार तेस्रो जित दर्ता गराएका छन् ।
रङ्गेली प्रिमियर लिग क्रिकेटको शुक्रबारको खेलमा रन्जनी राइनोज र आमगाछी इगल विजयी भएका छन् ।
शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हरायो ।
रंगेलीस्थित जनता क्याम्पसको मैदानमा भएको उद्घाटन खेलमा चोपरा सनराईज किङ्ग विजयी भएको छ ।
बिहीबार सुरु प्रतियोगिताको दोस्रो सत्रको खेलमा लुम्बिनीले गण्डकी र कोशीले कर्णाली प्रदेशलाई हराएका हुन् ।
बिहीबार सुरु भएको प्रतियोगितामा बागमतीले मधेश प्रदेश र एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराएका हुन् ।
यस्तै भारतीय ब्याट्सम्यानद्धय विराट कोहली र रोहित शर्मा शीर्ष चारभित्र अटाएका छन् ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको खेलाडीको अक्सन दुबईमा सम्पन्न भएको छ ।
यसपटक ३ सय ३३ खेलाडीको बोली लाग्ने छ, जसमध्ये बढीमा ७७ खेलाडी मात्रै किन्न पाइनेछ भने ३० स्लट विदेशी खेलाडीका लागि छन् ।