मधेश प्रदेश छनोट : धनुषा र सिरहा बिजयी
कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा धनुषाले महोत्तरीलाई ७ विकेटले पराजित गरेको हो ।
कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा धनुषाले महोत्तरीलाई ७ विकेटले पराजित गरेको हो ।
नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै सचिव पारस खड्काले २५ गतेको निर्णय कुरिरहेको बताएका छन् ।
फ्रेब्रुअरी २७ देखि ५ मार्चसम्म नामिबिया र नेदरल्यान्डसँग नेपालले त्रिदेशीय सिरिज खेल्नेछ ।
विनाले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतकसहित ३४५ रन बनाइन् ।
बुधबार भएको खेलमा बाराले सिरहालाई ५६ रनले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको हो ।
सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीमा डेब्यू गरेकी ज्योतिले नेपालबाट १७ महिला टी–ट्वान्टी आई खेल खेलेकी छिन् ।
बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेको हो ।
एपीएफका लागि इन्दुले ५३ रनको अर्धशतकीय पारी खेलिन् । ४७ बल खेलेकी उनले ६ चौका र १ छक्का प्रहार गरिन् ।
त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
प्रतियोगितामा एपीएफ अपराजित छ भने कोशीले समूह चरणमा एपीएफ बाहेक सबै टिमविरुद्ध जित हासिल गरेको छ ।
क्यानले मंगलबार सुचना जारी गर्दै बिहीबार क्यालेन्डर सार्वजनीक गर्ने घोषणा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनायो ।